
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर बजार लकडाउन अवधिभर बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले पटक-पटक निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभर सेयर बजार बन्द हुने भएको हो । सोही निर्देशनको आधारमा नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभर कारोबार बन्द गर्ने जनाएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पनि असार १६ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ भने सीमा नाकाहरु पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्