×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन २० गतेसम्म लम्बियो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लकडाउन २० गतेसम्म लम्बियो !

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लकडाउन २० गतेसम्म लम्बिएको छ। 
सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: