×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय !

GLOBAL IME BANK
SHREE KESH

BREAKING : लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय !

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: