×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा २ हप्ता लम्बियो लकडाउन, नेपालमा पनि लम्बिने कन्फर्म !

GLOBAL IME BANK
SHREE KESH

भारतमा २ हप्ता लम्बियो लकडाउन, नेपालमा पनि लम्बिने कन्फर्म !

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा लकडाउन लम्बिएको छ । भारत सरकारले थप दुई हप्ताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । अब भारतमा १७ मे सम्मका लागि लकडाउन जारी भएको छ । भारत सरकारले दोश्रो पटक थपेको लकडाउनको समय ३ मेबाट सकिँदै थियो । तेश्रो चरणको लकडाउन ४ मेदेखि १७ मेसम्म हुनेछ । 
योसँगै नेपालमा पनि लकडाउन लम्बिने कन्फर्म भएको छ । भारतलाई हेरेर निर्णय गर्ने पर्खाइमा रहेकोले अव नेपालमा पनि लकडाउन बढ्ने तर मोडल केहि फरक हुन सक्ने एक मन्त्रीले अर्थ सरोकारलाई बताएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: