
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले किस्ता-किस्तामा थपेर असारसम्म लकडाउन गर्ने तयारी गरेको छ । दिनानुदिन कोरोना संक्रमित बढ्दै गएपछि सरकारले यस्तो तयारी गरेको हो ।अझ काठमाडौँ, भक्तपुर र ललितपुरमै कोरोना संक्रमितहरु भेटिएपछि सरकारले यस विषयमा गम्भीर तयारी गरेको हो ।
‘भारतले पनि तत्काल लकडाउन नखोल्ने छाँट देखाएको छ । हामीकहाँ पनि संक्रमित बढेको बढ्यै छन् । त्यसैले सरकारले किस्ता किस्तामा गरेर असारसम्म लकडाउन गर्ने तयारी गरेको छ ।’ एक मन्त्रीले अर्थ सरोकार डटकमसँग भने, ‘जति जे गरेपनि लकडाउनको विकल्प छैन। ‘ उनले लकडाउन अझ कडा पार्ने कुरामा पनि सरकार ले छलफल गरिरहेको दाबी गरेका छन् ।
संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्