
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लकडाउनको आज ५६ औं दिन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन आज ५६औं दिनमा प्रवेश गरेको हो । लकडाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । उपत्यकाका विभिन्न ठाउँमा सुरक्षाकर्मीले सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ ।
हेर्नुहोस् १० तस्विरमा सवारी साधनको चेकजाँचमा कडाइ










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्