- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लोक सेवा आयोगले सबै तहका परीक्षाको तह नपुगेका कर्मचारी छनोट प्रक्रिया स्थगित गरेको छ । विश्वव्यापी रुपमा कोरोना फैलिएसँगै सरकारले लकडाउन घोषणा गरेकाले पछिल्लो समय अतिआवश्यक कार्यबाहेक सरकारी तथा नीजि कार्य रोकिएका छन् ।
आयोगले सरकारको निर्णयअनुसार परीक्षा तह नपुगेका कर्मचारी छनोट प्रक्रिया तथा दरखास्त आह्वान भएका सूचना पनि स्थगित गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका सहप्रवक्ता देवप्रसाद सुवेदीले २०७७ साल बैशाख १४ गते भएको मन्त्रीपरिषद्का निर्णयलाई मध्यनजर गर्दै आयोगले सो निर्णय गरेको जानकारी दिएका छन् । यस्ताे छ लोक सेवा आयोगले निजामति सेवाको पदपर्ति र सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षा सञ्चालन सम्बन्धका दिएको जानकारी :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्