
- अर्थ सरोकार सम्बाददाता
लण्डन । विश्वभर फैलिएको कोरोना संक्रमणबाट बेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको नेपालीको संख्या ६३ पुगेको छ । लन्डनस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पुष्टी भएको हो ।
बेलायतमा कोरोनाबाट मृत्यु हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५४ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्