×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो सबै कर्मचारीको कोरोना बीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा गराएको छ । इन्स्योरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाल मार्फत सबै कर्मचारीको कोरोना बीमा गराएको हो । यससँगै, कोरोना बीमाको विमाङ्क रकम प्रतिकर्मचारी १ लाख रूपैयाँको रहेको कम्पनीले जानकारी दिएको छ ।
यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखारउपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैको कोरोना बीमा गराइएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: