×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो सबै कर्मचारीको कोरोना बीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो सबै कर्मचारीको कोरोना बीमा

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा गराएको छ । इन्स्योरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाल मार्फत सबै कर्मचारीको कोरोना बीमा गराएको हो । यससँगै, कोरोना बीमाको विमाङ्क रकम प्रतिकर्मचारी १ लाख रूपैयाँको रहेको कम्पनीले जानकारी दिएको छ ।
यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखारउपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैको कोरोना बीमा गराइएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी