
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतको महाराष्ट्र राज्यमा मात्रै १८ हजारभन्दा बढीले लकडाउन उल्लङ्घन गरेका छन् । भारतीय प्रहरीले लकडाउन उल्लङ्घन गर्ने १८ हजार ७ सय २२ जना व्यक्तिलाई नियन्त्रण लिई छाडिएको जनाएको छ ।
यस्तै ५३ हजार ७१ यातायातका साधन पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउनको अवज्ञा गर्नेहरुबाट करिव ३ करोड भारतीय रुपैयाँ राजश्व समेत असुल गरिएको छ । क्वारेन्टाइनको वा लकडाउनको नियम उल्लङ्घन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अन्य कुनै गुनासो वा समस्याबारे समेत फोन गरेर जानकारी दिन सकिने जनाएको छ ।
भारतमा अहिले कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको भने १ हजार ७ सय बढीले ज्यान गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्