Skip to content
LAXMI SUNRISE BANK

महोत्तरीमा एकै परिवारका ३ जनाको आरडिटी रिपोर्ट ‘पोजेटिभ’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
महोत्तरी । महोत्तरीमा ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीको जलेश्वर नगरपालिकास्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरुको आईतबार आरडिटी परिक्षण गरिएको हो । परीक्षणमा एकै परिवारका ५५, २६ र १६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई निगरानीका लागि जलेश्वर स्थित जिल्ला अस्पतालमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK