
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मलेसियामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा पछिल्लो दुई हप्तामा थप १२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो। यो संगै मलेसियामा कोरोना संक्रमित नेपाली ६७ पुगेको छ।
कोरोना सङ्क्रमित नेपालीमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा अहिलेसम्म ७ हजर ६१९ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ८३ जना त निको भइसकेका छन् । १४ सय २१ जनाको अस्पतालमा उपचार भइरहेको छ । ११५ जनाको ज्यान गएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्