×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ महिनापछि खुलेको सेयर बजार डेढ घण्टा नबित्दै २.२ प्रतिशतले घट्यो, आजका लागि कारोबार बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डेढ महिनापछि खुलेको सेयर बजार डेढ घण्टा नबित्दै २.२ प्रतिशतले घट्यो, आजका लागि कारोबार बन्द !

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – झन्डै डेढ महिनापछि खुलेको सेयर बजार २ घण्टा नपुदै बन्द भएको छ । बजार खुलेदेखिनै निरन्तर घटेर नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द भएको हो ।
नेप्सेले लकडाउन अवधिभर खुल्ने बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि सेयरबजार बन्द गर्ने निर्णय गरेको थियो । सोहि अनुसार बजार बन्द भएको हो । बजार खुलेको करिव डेढ घण्टा अर्थात १२ बजेर २३ मिनेट जाँदा नेप्से सूचक २.०२ प्रतिशतले घटेको छ ।

नेप्से मापन गर्ने सूचक २५.३० अंकले घटेर १२२६.१५ बिन्दुमा कायम रहेको छ । ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयर १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँको सेयर किनबेच भएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी