
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – झन्डै डेढ महिनापछि खुलेको सेयर बजार २ घण्टा नपुदै बन्द भएको छ । बजार खुलेदेखिनै निरन्तर घटेर नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द भएको हो ।
नेप्सेले लकडाउन अवधिभर खुल्ने बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि सेयरबजार बन्द गर्ने निर्णय गरेको थियो । सोहि अनुसार बजार बन्द भएको हो । बजार खुलेको करिव डेढ घण्टा अर्थात १२ बजेर २३ मिनेट जाँदा नेप्से सूचक २.०२ प्रतिशतले घटेको छ ।
नेप्से मापन गर्ने सूचक २५.३० अंकले घटेर १२२६.१५ बिन्दुमा कायम रहेको छ । ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयर १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँको सेयर किनबेच भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्