×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीपरिषद्को बैठकबाट बजेट पास, अर्थमन्त्रीले खुलाएनन् बजेटको आकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मन्त्रीपरिषद्को बैठकबाट बजेट पास, अर्थमन्त्रीले खुलाएनन् बजेटको आकार

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगमी आर्थिक वर्षको लागि सार्वजनिक हुने बजेटलाई पास गरेको हो ।
बैठकमा अर्थमन्त्रीले बजेटको आकारको बारेमा केही उल्लेख नगरेको बताएइको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी