Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय योजना आयोगको बैठक सकियो : बजेट पास, मन्त्रिपरिषद्को बैठक बस्दै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय योजना आयोगको बैठक सकिएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटलाई पास गरेको हो । आयोगको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकारको विषयमा भने केहीपनि खुलाएनन् ।
यस्तै आयोगको बैठकपछि प्रधानमन्त्री निवासमा नै मन्त्रिपरिषद्को बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि ४ बजे बस्ने संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK