Skip to content
LAXMI SUNRISE BANK

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । 
मन्त्रिपरिषद नियमित बैठक सोमबार बस्ने भए पनि आजका लागि बोलाइको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK