Skip to content
LAXMI SUNRISE BANK

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, संविधान संशोधनको विषयमा छलफल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा निशान छापमा उल्लेख गर्नका लागि संविधान संशोधनको प्रस्ताव पारित गरेर संसदमा दर्ता गर्ने निर्णय गर्ने बुझिएको छ।
यसका साथै आजको बैठकले जारी लकडाउनको आगामी मोडालिटी तय गर्नेबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK