‘मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याईएको छ’ : अर्थमन्त्री खतिवडा अर्थ सरोकार १५ जेष्ठ २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । बिहीबार अर्थमन्त्री खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !