×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारामा बेवारिसे पैसा बाटोमा भेटियो, स्थानीयबासी त्रसित

GLOBAL IME BANK
SHREE KESH

बारामा बेवारिसे पैसा बाटोमा भेटियो, स्थानीयबासी त्रसित

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बाराको आदर्श कोतवाल गाउँपालिका–८ स्थित कोत्वाली गाउँमा आइतबार (आज) बिहान बेवारिसे अवस्थामा पैसा फेला परेको छ । ५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
डीएसपी गौतमले भने, ‘बाटोमा पैसा भेटिएकोले कसैको खसेको हुन सक्छ । भेटिएको पैसा प्लास्टिकमा पोको पारेर सुरक्षित राखेका छौं ।’ बाटामो बेवारिसे अवस्थामा पैसा फेला परेपछि स्थानीयबासिन्दा भने त्रसित बनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: