×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा दुर्घटनाग्रस्त भएको विमानमा भेटिएको ब्यागमा पाइयो ३ करोड रुपैयाँ…

LAXMI SUNRISE BANK

पाकिस्तानमा दुर्घटनाग्रस्त भएको विमानमा भेटिएको ब्यागमा पाइयो ३ करोड रुपैयाँ…

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पाकिस्तानमा २२ मेमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेषमा अलग–अलग देशको लगभग ३ करोड रुपैयाँ भेटिएको छ । अनुसन्धान अधिकारी अब यति ठूलो रकम एयरपोर्टको सुरक्षा जाँच र लगेज स्क्यानरमा किन भेटिँदैन भनेर अनुसन्धानमा लागेका छन् । उक्त रकम दुईवटा ब्यागमा भेटिएको छ । अनुसनधानमा जुटेका अधिकारीका अनुसार दुर्घटनामा मारिएका व्यक्ति र उनीहरुको लगृेज पहिचानको काम चलिरहेको छ ।
दुर्घटनामा मारिएका ९ बालबालिकासहित ९७ को मृत्यु
२२ मे मा लाहौरबाट कराँची जाँदै गरेको विमान अवतरण हुनु केही मिनेट अघि मात्रै दुर्घटनाग्रीत भएको थियो । विमानका चालक दलका सदस्यसमेत ९९ व्यक्ति सवार थिए, जसमध्ये जम्मा २ जनाको ज्यानमात्र बाँच्न सफल भएको थियो । मारिएका ९७ व्यक्तिमध्ये ९ बालबालिका थिए । दुर्घटना कराँची अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकै आवसीय इलाकामा भएका थिए । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी