
- अर्थ सरोकार सम्बाददाता
बेलबारी । मोरङको बेलबारी ३ मा बुधबार साँझ भारतीय नम्बर प्लेटको गाडीमा आएका शंकास्पद ४ जनामध्ये बिहिबार बिहान २ जनाको आरडीटि परिक्षण गरिएको छ । परीक्षणमा दुई जनाकै रिपोर्ट नेगेटिभ आएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिकले जानकारी दिए ।
सोही गाडीका चालक बिरपुर भारतका एकजना र बेलबारीकी २१ बर्षिया एक युवतीको परिक्षण भएको छ । सोही गाडीमा आएका अन्य दुई जनामध्ये एकजना ठेकेदार र बिराटनगरकी एक महिलाको भने परिक्षण भएको छैन । उनीहरुको परिक्षणको तयारी रहेको छन् । बुधबार बेलुका उनीहरु ती युवतीलाई लिएर बेलबारी आएका थिए । उनीहरुलाई स्थानीय बासिन्दाले गाडी सहित नियन्त्रणमा लिएका थिए । राति उनीहरुलाई बेलबारीको एक होटलमा राखिएको र बिहान परिक्षणका लागि लगिएको नेकपाका जिल्ला सदस्य प्रताप थापाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्