- अर्थ सरोकर सम्बाददाता
काठमाडौँ – देशमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसका कारण सरकारले देशभरि गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । सुरुमा १ हप्ताको लागि सुरु गरिएको लकडाउन जोखिम बढ्दै गएपछि समय थप हुँदै गइरहेको छ ।
अहिले देशभर अत्यावश्यकबाहेक सार्वजनिक र व्यक्तिगत गाडी चलेका छैनन् । लामो समयसम्म नचलाइ राख्दा गाडी, मोटरसाइकलमा समस्या आउन सक्छ । त्यसैले गाडीलाई लामो समय रोकेर राख्दा गाडीको राम्रो हेरचाह गर्नुपर्छ ।
मोटरसाइकल लामो समय नचलाइ राख्दा ध्यान दिनुपर्ने कुराहरु :
१. लामो समय रोकेर राख्नुपर्ने हुनाले सुरक्षित स्थानमा पार्किङ गर्ने र सकेसम्म छोपेर राख्ने
२. ह्यण्डल, सेफ्टी लक लगाउने
३. मोटरसाइकललाई २/३ दिनको फरकमा १५–२५ मिनेटका लागि स्टार्ट गर्ने
४. २/३ दिनमा थोरै चलाउन मिल्छ भने चलाउने, यसले ब्याट्री चार्ज हुन र आवश्यक पार्टपुजामा ओयलिङको लागि मद्दत गर्छ
५. लामो समय रोकेर राख्दा डबल स्टाण्डमा राख्ने, यसले गर्दा मोटरसाइकल लड्ने सम्भावना कम हुन्छ
६. लामो समयका लागि नचलाइ राख्दा ब्याट्रीमा समस्या आउने हुँदा ब्याट्रीको कनेक्सन छुटाएर राख्ने
७. बेलाबेलामा सफा गरिराख्ने

८. चेन, क्लच, ब्रेक, तारलगायतका पार्टपुर्जामा ग्रिजिङ गरिराख्ने
९. टायरको अवस्था र त्यसमा भएको हावाको मात्राको बारेमा बुझ्ने
९. टायरको अवस्था र त्यसमा भएको हावाको मात्राको बारेमा बुझ्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्