Skip to content
LAXMI SUNRISE BANK

कोरोना जित्नेको संख्या ७० पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ७० पुगेको छ । आज नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै कोरोना जित्नेको संख्या ७० पुगेको हो । 
आज निको हुनेमा नेपालगन्जका कूल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित ६० वर्षीय वृद्धसहित २१ जना रहेका छन् । नेपालगन्जमा पहिलो पटक वैशाख १९ गते ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो भने कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK