×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिकित्सकलाई दुर्ब्यबहार गरेको आरोपमा नागढुंगा नाकामा खटिएका एक स्वयंसेवी पक्राउ परेका छन् । बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दव्र्यवहार गरेको आरोपमा चन्द्रगिरिका उत्तम कार्की पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएका हुन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी परिसरले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: