×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासी पूर्वमा एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ सय ४६ पुग्यो

PRIME CA
GLOBAL IME BANK

नवलपरासी पूर्वमा एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ सय ४६ पुग्यो

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपरासी
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 
चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: