
- अर्थ सरोकार सम्बाददाता
बस्टन । अमेरिकामा कोरोना भाइरको संक्रमणबाट दुई नेपालीभाषी भुटानीको निधन भएको छ । निधन हुनेमा केन्टकी राज्यको लुइभिल बस्ने विष्णुमाया सुब्बा र आयोवा राज्यको डेमोइ बस्ने प्रितीमाया राई रहेका छन् । ५८ वर्षीया सुब्बाको निधन बिहीबार भएको हो भने ९९ वर्षीया राईको मंगलबार निधन भएको हो ।
भुटानको लप्सीबोटे, चिराङ्ग जन्मेकी सुब्बा झापाको दमकस्थित बेलडाँगी–२ हुँदै अमेरिका पुनर्स्थापित भएकी थिइन् । भुटानको दोरोखा साम्चीबाट धपाइएपछि मोरङको पथरीमा आएकी थिइन् । त्यहाँबाट २०१४ नोभेम्बरमा आयोवा पुनर्स्थापित भएकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्