
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेयर बजार बुधबारका लागि बन्द भएको छ । कारोबार सुरु भएको ३९ मिनेटमै २% ले घटेपछि बजार आजका बन्द भएको हो । अब नेप्से बिहीबार ११ बजे खुल्नेछ ।
लकडाउन अवधिभर बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा सेयर कारोबार हुने व्यवस्था गरिएको थियो । सोहि अनुसार २% ले घटबढ हुँदा कारोबार रोकिने नियम अनुसार नेप्से बुधबारका लागि स्थगित गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्