
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर कारोबार पनि जेठ ५ गतेसम्म बन्द हुने भएको छ । सरकारले लकडाउनको अवधि जेठ ५ सम्म बढाएसँगै सेयर कारोबार पनि सोहि अवधिसम्म बन्द हुने भएको हो ।
यसअघि पनि नेपाल सरकारले गरेको निर्णयसंगै नेपाल धितोपत्र बोर्डले बैशाख २५ गतेसम्म सेयर कारोबार बन्द गरेको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय जेठ ५ सम्म पुर्याएको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पनि लकडाउन अवधिभर सेयर कारोबार नहुने बताए ।
नेपालमा बुधबार मात्रै १७ जना कोरोना संक्रमितको व्यक्तिहरु थपिएका छन् । कोरोना संक्रमितको कुल संख्या ९९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्