
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत म्यानेजर र एम्बुलेन्स चालकको स्वाबको नतिजा नेगेटिभ आएको छ । निदान अस्पतालको आरोग्य प्रतिस्ठानमा एक स्टाफमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका एम्बुलेन्स चालक र म्यानेजरको स्वाब परीक्षणको लागि पठाइएको बुधबार राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकु पठाइएको थियो।
उनीहरु दुबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए । रामकोट निवासी ४० वर्षीय चालक र अस्पतालको म्यानेजरका रुपमा कार्यरत रामेछापका ३२ वर्षीय पुरुषले र युवतीले एउटै एम्बुलेन्स चढेकाले स्वाब परीक्षण गर्न पठाइएको थियो। अस्पतालमा कार्यरत युवती चैत्र ९ गते सुनसरी गएर बैशाख २९ गते फर्किएकी हुन् ।
अस्पतालले उनी तराईबाट आएको कारण कोरोना परीक्षण गराएर मात्र काममा आउन सुझाएको थियो । उनले २९ गते स्वाब परीक्षण गरेको र ३० गते पोजेटिभ रिजल्ट आएको गेलालले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्