×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : निदान अस्पतालका म्यानेजर र सवारी चालकको कोरोना परीक्षण, कसको कस्तो आयो रिपोर्ट ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरोना कहर : निदान अस्पतालका म्यानेजर र सवारी चालकको कोरोना परीक्षण, कसको कस्तो आयो रिपोर्ट ?

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत म्यानेजर र एम्बुलेन्स चालकको स्वाबको नतिजा नेगेटिभ आएको छ । निदान अस्पतालको आरोग्य प्रतिस्ठानमा एक स्टाफमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका एम्बुलेन्स चालक र म्यानेजरको स्वाब परीक्षणको लागि पठाइएको बुधबार राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकु पठाइएको थियो।
उनीहरु दुबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए । रामकोट निवासी ४० वर्षीय चालक र अस्पतालको म्यानेजरका रुपमा कार्यरत रामेछापका ३२ वर्षीय पुरुषले र युवतीले एउटै एम्बुलेन्स चढेकाले स्वाब परीक्षण गर्न पठाइएको थियो। अस्पतालमा कार्यरत युवती चैत्र ९ गते सुनसरी गएर बैशाख २९ गते फर्किएकी हुन् ।

अस्पतालले उनी तराईबाट आएको कारण कोरोना परीक्षण गराएर मात्र काममा आउन सुझाएको थियो । उनले २९ गते स्वाब परीक्षण गरेको र ३० गते पोजेटिभ रिजल्ट आएको गेलालले बताए।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी