
- अर्थ सरोकार सम्बाददाता
ललितपुर – ललितपुमा रहेको निदान अस्पताल पनि सिल गरिएको छ । साथै आरोग्य प्रतिष्ठान पनि सिल गरिएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठान र अस्पतालकी कर्मचारी रहेको खुलेपछि प्रशासनले सील गरेको हो ।
संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । भक्तपुरबाट एम्बुलेन्समा टेकु अस्पताल पुर्याउने एम्बुलेन्स चालक र अर्का सहयोगीको स्वाब संकलन गरिएको छ । सिल गरिएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि छिर्न दिएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्