×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरको निदान अस्पताल पनि सिल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ललितपुरको निदान अस्पताल पनि सिल !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर – ललितपुमा रहेको  निदान अस्पताल पनि सिल गरिएको छ । साथै आरोग्य प्रतिष्ठान पनि सिल गरिएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठान र अस्पतालकी कर्मचारी रहेको खुलेपछि प्रशासनले सील गरेको हो ।
संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । भक्तपुरबाट एम्बुलेन्समा टेकु अस्पताल पुर्याउने एम्बुलेन्स चालक र अर्का सहयोगीको स्वाब संकलन गरिएको छ । सिल गरिएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि छिर्न दिएका छैनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: