
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउन बाँझो जग्गामा खेतीलाई प्रोत्साहन लिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेतीलाई प्रोत्साहन गर्ने र सहरी क्षेत्रमा कौसी खेतीलाई बढाउने नीति लिने जानकारी दिइन् ।
यस्तै कृषि क्षेत्रमा थप प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ । यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ। सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्