
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सरकारले स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । सबै जमिनको उपयोग गरी कृषि उत्पादन गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
आगामी आवमा सरकारले कृषिमा थप आधुनिकीकरणको योजना समेत बनाएको छ । प्रशोधित खाद्य वस्तु निर्यात गर्ने लक्ष्य सरकारले राखेको छ । कृषिमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रोत्साहन गर्ने भएको छ । यस्तै सरकारले सहकारी संस्थाहरु गाम्भ प्रोत्साहन गर्ने भएको छ भने वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्