×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने…

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सरकारले स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । सबै जमिनको उपयोग गरी कृषि उत्पादन गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
आगामी आवमा सरकारले कृषिमा थप आधुनिकीकरणको योजना समेत बनाएको छ । प्रशोधित खाद्य वस्तु निर्यात गर्ने लक्ष्य सरकारले राखेको छ । कृषिमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रोत्साहन गर्ने भएको छ । यस्तै सरकारले सहकारी संस्थाहरु गाम्भ प्रोत्साहन गर्ने भएको छ भने वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी