×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रम : सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नीति तथा कार्यक्रम : सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित !

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित रहेको भन्दै लक्ष्यहरु पनि निर्धारित रहेको बताएकी छिन् ।  राष्ट्रपतिले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । 
यस्तै सरकारको नीतिहरु जनमुखी रहेको पनि राष्ट्रपतिले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताइन् । साथै २ वर्षको अवधिमै सरकारले गतिलो उपलब्धि हासिल गरेको बताएकी छन् । राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताइन्। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी