
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन्। वडा स्तरमा रहेका स्वास्थ्य संस्थाबाट यी सेवा उपलब्ध हुने छन्।
नेपालमा नसर्ने रोगको भार बढ्दै गएपछि पिसाबमा अल्बुमिन र रगतमा ग्लुकोजको निस्शुल्क जाँचको व्यवस्था गरिएको हो। यस्तै सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्