
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले अब नेपालमा कसैलाई पनि गरिबीको कारण भोको नराख्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा पेश गरेको नीति तथा कार्यक्रममा नेपालमा अब कोहीपनि गरिबीको कारणले कोहीपनि भोको नपर्ने र भोकले कोहीपनि नपर्ने विषयमा प्राथमिकता दिइएको छ ।
यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्