
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते अपरान्ह ४ बजे पेस हुने भएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिपतिलाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते अपरान्ह ४ बजे पेस गर्ने छिन् । नीति तथा कार्यक्रम पेश भएपछि हुने छलफलपश्चात आगामी जेठ १५ गते सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेट पेस गर्ने कार्यक्रम रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्