- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अब एनएमबी बैंकको मोवाइल एप्सबाट कुनै पनि बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न पाइने भएको छ । अब ग्राहकले एनएमबी आफ्नो मोवाइल बैंकिङबाट कुनै प्रकारको बीमा शुल्क तिर्न सक्ने बैंकले जनाएको छ ।
एनएमबी बैंकले हालै आफ्नो मोवाइल एप्समा यस्तो फिचर्सको व्यवस्था गरेको हो । निर्जीवन तथा जीवन बीमा कम्पनीको बीमाशुल्क सजिलै तिर्न सकिने बताइएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्