×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । वीरगञ्जस्थित अस्पतालमा कोरोना भाइरसको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको हो । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए । यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी