×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टी, ककनीका एक पुरुषमा देखियो कोरोना ‘पोजेटिभ’

GLOBAL IME BANK

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टी, ककनीका एक पुरुषमा देखियो कोरोना ‘पोजेटिभ’

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नुवाकोटमा पनि एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का एक जना पुरूष रहेका छन् । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।
ककनीका एक पुरूषमा कोरोना संक्रमण भएको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । कोरोना पुष्टि भएका पुरूषले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागि भएका थिए ।
काठमाडौं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौं लैजाने तयारी भइरहेको अक्ष्यक्ष तामाङले बताए । यद्यपी स्थानीय प्रशासनले कोरोना संक्रमण भएको पुष्टि गरेता पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा यसको पुष्ट गरेको छैन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: