
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । आइतबार प्रदेश १ मा थप पाँच संक्रमण पुष्टी भएको छ । झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
गौरीगञ्ज-६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो भने विराटनगर- १२ की एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित सबै जना भारतबाट आएका हुन् । संक्रमित महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन । योसँगै प्रदेश १ का नौं जिल्लामा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्