×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : कर्णालीमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टी, सङ्क्रमितको संख्या १ सय २३ पुग्यो ! (विज्ञप्तिसहित )

PRIME CA

BREAKING : कर्णालीमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टी, सङ्क्रमितको संख्या १ सय २३ पुग्यो ! (विज्ञप्तिसहित )

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय २३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा भएको परीक्षणमा आइतबार १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । 
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: