
- अर्थ सरोकार सम्बाददाता
पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पाकिस्तान स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५७ पुगेको छ ।
पाकिस्तानमा एकैदिन १ हजार ६२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० हजार ८४ पुगेको छ ।
पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ११४ जना उपचारपछि निको भएका छन् । १४ हजार ५१३ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्