
- अर्थ सरोकार सम्बाददाता
परासी । परासीको रामग्राम नगरपालिकास्थित क्वारेन्टाइनबाट भाग्दै गरेका तीन जना समातिएका छन् ।नगरपालिकाले आदर्श माविमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू बिहीबार सांझ भाग्ने कोशिस गरेका थिए ।
उनीहरू बाहिर निस्कने प्रयास गर्दा गर्दै समातिएको जिल्ला प्रहरी कार्यलयका नायव उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले जानकारी गराउनुभयो । भाग्न खोज्नेहरू तीन दिन अघि भारतबाट आएका हुन । क्वारेन्टाइनमा अहिले ४९ जना छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्