Skip to content
LAXMI SUNRISE BANK

सेयर कारोबार बन्द भएसँगै नेपाल धितोपत्र बोर्डले रद्द गर्यो १५३ संस्थाका सवारी पास ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १५३ संस्थाका सवारी पास रद्द गरेको छ ।  बोर्डले एक विज्ञप्ति जारी गर्दै जेठ १ को निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको भन्दै नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, तथा धितोपत्र व्यवसायी लगायत १५३ वटा संस्थालाई दिएको पास रद्द गरेको जनाएको हो ।
वैशाख ३१ गते सम्म जारी गरिएको सम्पूर्ण सवारी पास रद्द गरिएको बोर्डले जनाएको छ । यस्तै मन्त्रीपरिषदको वैशाख २४ गतेको निर्णय अनुसार बोर्डबाट जेठ १ देखि जारी गरिएको सवारी पास मात्र मान्य हुने व्यवस्था गर्न समेत आग्रह गरेको छ ।
हेर्नुहोस् नेपाल धितोपत्र बोर्डले जारी गरेको सुचना जस्ताको त्यस्तै :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK