
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पासको व्यवस्थालाई पनि केहि फराकिलो बनाइएको छ । सरकारले उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीका लागि पास पाउने व्यवस्था फराकिलो बनाएको हो । अब काठमाडौं उपत्यकाको हकमा भने सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले मात्रै पास वितरण गर्दै आएको थियो । प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट पास लिनुपर्नेछ ।
यस्तै धितोपत्रसँग सम्बन्धित निकायहरुले नेपाल धितोपत्र बोर्डबाट पास लिनुपर्नेछ भने बीमा कम्पनीहरुले बीमा समितिबाट पास लिनुपर्नेछ । प्रशासन कार्यालयका अनुसार जलविद्युत आयोजनाहरुले जलस्रोत मन्त्रालयका सचिवबाट पास लिनुपर्नेछ । यस्तै सहकारी संस्थाहरुले सहकारी विभागबाट र व्यापार तथा वाणिज्यसँग सम्बन्धित व्यवसाय गर्नेहरुले वाणिज्य विभागबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ । अन्य क्षेत्रका सवालमा पास लिने निकाय र कार्यालयहरुले पास पाउने निकाय यस अनुसार रहेका छन :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्