
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई दिएका सबैपास रद्द भएको जनाएको छ । समितिले आइतबार एक सूचना जारी गर्दै यसअघि वैशाख २४ गतको निर्णय अनुसार विभिन्न मितिमा जारी भएका पहेँलो रगंको सवारी पास जेठ ४ गतेदेखि खारेज भएको जनाएको हो ।
साथै समितिले बीमा सेवालाई नियमित गर्न आजबाट न्यूनतम संख्यामा निलो रंगको पास दिनेसमेत जनाएको छ ।
हेर्नुहोस् समितिले जारी गरेको सूचना जस्ताको त्यस्तै :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्