×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद मृत्यु

Artha Sarokar

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना आशंका गरिएका एक व्यक्तिको पाटन अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । 
उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको जानकारी दिए । उनको मृत्युको कारण खुल्न नसकेको डाक्टर शर्माले जानकारी दिए । मृतकको परिचय खुलाइएको छैन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी