Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान, बैठक साँझ ५ बजे बस्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। 
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK