×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीद्वारा कोरोनाबाट मृतक सुत्केरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीद्वारा कोरोनाबाट मृतक सुत्केरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट २९ वर्षिय सुत्केरी महिलाको मृत्यु भएको खबरले आफूलाई अत्यन्तै दुस्खी तुल्याएको बताएका छन् ।
ट्वीटमार्फत प्रधामन्त्रीले भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी २९ वर्षिय सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दु खी तुल्याएको छ ।’
प्रधानमन्त्री ओलीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी