×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जाको ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउने प्रधानमन्त्रीको घोषणा, जागिर नपाएकाहरुलाई जागिर पनि दिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्जाको ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउने प्रधानमन्त्रीको घोषणा, जागिर नपाएकाहरुलाई जागिर पनि दिने !

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी दिन चुनौतीपूर्ण हुने समेत बताउँदै उद्योगीहरुलाई ब्याज सहुलियत लगायतका राहत ल्याउने बताएका छन् । 
उनले रोजगारी नपाएकाहरुलाई रोजगारको व्यवस्थासमेत गरिने बताईरहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी